परिमार्जित

वि. [सं.]

  1. राम्ररी धोइपखाली गरिएको; स्वच्छ वा सफा पारिएको।
  2. दोष, त्रुटि आदि हटाएर ठिक गरिएको; परिमार्जन गरिएको; परिष्कृत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)