परिवर्तनवाद

ना.

  1. कुनै पनि चलिरहेको परम्परा, विधान, सामाजिक बनोटको ढाँचा आदि कुरा परिस्थितिअनुसार बदलिरहनुपर्छ भन्ने विचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)