परिशिष्टाङ्क

ना.

  1. कुनै पत्रपत्रिका आदिको नियमित वा अनियमित रूपले प्रकाशित गरिने अतिरिक्त अङ्क; पत्रिका आदिको अतिरिक्ताङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)