पर्चा पत्र
ना.
- लम्बाइमा दशदेखि बाह्र इन्चसम्मको तासको आकारको बाक्लो कागजको टुक्रामा आफ्नो विचार स्पष्टसँग लेखेर कुनै विशेष समयमा प्रदर्शन गर्ने एक किसिमको शैक्षिक सामग्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)