पल्लवित

वि.

  1. नौलो पल्लव लागेको; पालुवा पलाएको; पाउला फेरेको; पाउलिएको।
  2. लहलहाउँदो; हलहलाउँदो।
  3. विस्तृत; विशाल।
  4. रोमाञ्च भएको; रोमाञ्चित भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)