पल्लवी
वि.
- नयाँ पालुवा फेरेको; पाउलिएको वा पाउला हालेको।
- रुख; वृक्ष।
- पार्थ जातिकी नारी।
- पहलवी भाषा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)