पसनी

ना. [सं. परशु+नी]

  1. काँजो र काठ आदिको बिँड हालिने, दाबिलाका आकारको, झार गोड्ने वा दुबो आदि खुर्कने फलामे साधन; खुर्पी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)