पाउजु/पाउजेब

ना. [फा. पायजेब]

  1. स्त्री-जातिले पाउमा लगाउने घुँगुराहरू लागेको चाँदी, सुन आदिको गहना; नूपुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)