पाङ्ग्रे

वि. [पाङ्ग्रो+ए]

  1. पाङ्ग्रा भएको; पाङ्ग्राजस्तो परेको; पाङ्ग्रावाल।
  2. शरीरमा चक्राकार टाटा भएको; टाटेपाङ्ग्रे (कुकुर आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)