पाङ्ग्रे रोटी

ना.

  1. पाङ्ग्राका आकारजस्तो पारेर बनाइएको वा पकाइएको रोटी; पानीरोटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)