पाटीबिर्ता

ना. [पाटी+बिर्ता]

  1. पाटी-पौवाको रेखदेख गर्ने व्यक्तिले पाएको बिर्ता; पौवालीको बिर्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)