पापड

ना. [सं. पर्पट]

  1. रहर, मुगी आदिको छाँटा पिँधेर मसिनो पिठो (बेसन) बनाई मरमसला हालेर गिलो पारी बेलिएको, फुराएर वा सेकाएर खाइने पातलो पाप्रो आकारको खाद्य पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)