पार
ना. [सं.]
- नदी, समुद्र आदिको पल्लो किनारा; पल्लो तीर वा तट।
- आखिरी छेउ; अन्तिम सीमा।
- डाँडा वा पहाडको पल्लो पाटो।
- कुनै कामको समाप्ति; सिद्धि।
- छुटकारा; मुक्ति; उद्धार।
- अनुकरण; नक्कल।
- समाधान (जस्तै- पार लाउनु, पार पाउनु आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)