पारख
ना. [सं. परीक्षा]
- गुणदोष वा असलकमसल छुट्ट्याउने काम; परीक्षा।
- असलकमसल छुट्ट्याउने बुद्धि; विवेक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. परीक्षा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)