पारखी

वि.

  1. पारख गर्ने; असल, कमसल वा गुण-दोषको जाँच गर्ने; परीक्षक।
  2. जाँचकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)