पारगामी

वि. [सं.]

  1. पार जाने; पार लागेको।
  2. पारङ्गत; विशेषज्ञ।
  3. टाढासम्म जाने; दूरगामी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)