पालो
ना. [प्रा. पालओ< सं. पालक]
- कुनै कुराको हेरविचार; रखवारी; निगरानी; पहरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. पालओ< सं. पालक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)