पिँडो

ना. [सं. पिण्ड]

  1. गाई-गोरुलाई खुवाउन पिठो र सखर मिलाई डल्लो पारिएको दाना; पिठो र सखर मिलाई डल्लो पारिएको, गाई-गोरुले खाने दाना।
  2. खान भनी काटेका पशुको पिँडुलो वा पिँडुलाको मासु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)