पिँडौला/पिँडौलो

ना. [सं. पिण्डकुल]

  1. घुँडादेखि मुनि नलीखुट्टाको पछिल्तिर भुक्क उठेको मांसल भाग; पिँडुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)