पिँढिया

ना. [सं. पिण्डिका]

  1. धानको दाइँ गरेपछि मनाइने उत्सव; थारु-जातिको भूमे पूजा र त्यससम्बन्धी उत्सव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)