पिढिया

ना. [सं. पीठिका]

  1. गोरु वा राँगाले हाँक्ने गाडामा बैलवान बस्ने ठाउँनिरको च्याप्टो काठ; पिडिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)