पितृतर्पण

ना.

  1. पितृहरूका निम्ति अर्पण गरिने कुशसहितको जलाञ्जलि; पितृहरूका निमित्त दिइने तर्पण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)