पितृतिथि

ना.

  1. बाबुको मृत्यु भएको तिथि; बाबु मरेको दिन।
  2. मरेका बाबुको वार्षिक श्राद्ध गर्ने तिथि।
  3. अमावस्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)