पितृतीर्थ
ना.
- हिन्दुहरूको पितृकार्य गरिने गया, ब्रह्मकपाली आदि तीर्थ।
- चोर औँला र बुढी औँलाका बिचको हत्केलाको छेउ भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)