पितृत्व

ना.

  1. पिता हुनाको भाव।
  2. पिताका नाताले पूरा गर्नुपर्ने दायित्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)