पिष्टपेषण

ना.

  1. एकपल्ट पिँधिसकेको वस्तुलाई फेरि पिँध्ने काम।
  2. गरिसकिएको वा भनिसकिएको काम वा कुरालाई फेरि दोहोर्‍याउने काम; पुष्टि; पुष्टिप्रदान; स्पष्टीकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)