पुनर्जन्मवादी

वि.

  1. पुनर्जन्मवादमा विश्वास गर्ने; पुनर्जन्मवादलाई मान्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)