पुनर्जल
ना. [सं.]
- जल आदिको कमी पूरा गर्नका लागि रक्तवाहिनी नलीबाट सुईमार्फत शरीरमा पसाइने जल; सेलाइन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)