पुनर्मूल्यन

ना. [सं.]

  1. कुनै वस्तु वा मुद्रा आदिको मूल्यमा अन्यत्र फेरबदल हुँदा पनि नयाँ मूल्यमै लिइएको अडान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)