पुनर्योग

ना. [सं.]

  1. परीक्षामा पाएको अङ्कमा चित्त नबुझी नियमानुसार निवेदन दिएमा पुनः जोड्ने काम।
  2. दोहोर्‍याएर गरिने जोड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)