पुनर्विचार न्यायाधिकरण
ना.
- विशेष प्रकृतिका मुद्दामामिलाका सम्बन्धमा फेरि विचार गर्न खडा भएको विशेष अदालत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)