पुनर्विचार न्यायालय

ना.

  1. तल्लो तहको अदालतमा निर्णय भइसकेको मुद्दामामिलाका सम्बन्धमा फेरि विचार गर्ने माथिल्लो तहको अदालत; पुनरावेदन सुन्ने अदालत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)