पुनर्विधायन

ना. [सं.]

  1. भइरहेको कुनै विधान, ऐन, कानुन, नियम, अधिनियम आदिको पुनः तर्जुमा गर्ने काम; पुनरधिनियम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)