पुरानरवानर

ना. [सं.]

  1. अफ्रिकाको स्टर्क फाउन्टेन नाम गरेको ठाउँमा पाइएको मानवजस्तो नरवानर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)