पुरुषार्थ
ना. [सं.]
- मनुष्य मात्रको जीवनको परम लक्ष्य।
- मानिसको बहादुरीपूर्ण काम; पराक्रम; पौरख।
- अद्भुत वा कठिन कार्य गर्ने मानिसको क्षमता; सामर्थ्य; शक्ति।
- मनुष्यमात्रका लागि अभीष्ट धर्म, अर्थ, काम र मोक्ष- यी चार तत्त्व मध्ये कुनै एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)