पुलक

ना. [सं.]

  1. प्रेम, हर्ष, भय आदिका उद्रेकबाट शरीरका रौँ ठाडा हुने क्रिया; प्रेमादिका कारणबाट जिउ जिरिङ्ग हुने क्रिया।
  2. खानीबाट निस्कने वा निकालिने वस्तु; खनिजपदार्थ।
  3. रायोको एक प्रकारको मसला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)