पुलकावली
ना.
- प्रेम, हर्ष, भय, आदिको कारणबाट शरीरका रौँ धेरै बेरसम्म ठाडा हुने क्रिया वा स्थिति; धेरै बेरसम्मको रोमाञ्च।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)