पुल

ना. [सं.]

  1. घाँस, झार आदिको समूह; तृणराशि।
  2. सागपातको मुठा; पुला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)