पुलकित

वि.

  1. प्रेम, हर्ष आदिले रौँ ठाडा भएको; रोमाञ्च भएको (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)