पुल

ना. [फा.]

  1. नदीनाला पार गर्नाका निम्ति वारिपारि वा बिचमा समेत उठाइएका खम्बाका आधारमा वा खम्बा नउठाईकन नै बनाइएको बाटो; नदीमा वारपार गर्न बनाइएको पक्की साँघु; सेतु।
  2. नदी पार गर्ने कुनै पनि अचल साधन (तुइन, झोलुङ्गे पुल; पुलेसो आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)