पूर्णसङ्ख्या
ना.
- पूर्णाङ्क।
- एकको सङ्ख्यादेखि बाहेक अन्य सङ्ख्याले भाग दिँदा शेष नरहने अथवा दशमलवको हिसाबमा दशमलव चिह्न (.) को दाहिने कुनै अङ्क नरहने सङ्ख्या।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)