पूर्त्यधिकारी
ना.
- जनताको घरव्यवहारका लागि आवश्यक पर्ने फलाम, कपडा, धागो, सिमेन्ट आदिको समुचित ढङ्गले वितरणको व्यवस्था गर्ने अधिकारी; जनताका उपभोग्य सामग्रीको बिक्रीवितरणको समुचित व्यवस्था गर्ने हाकिम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)