पूर्वक

क्रि.वि.

  1. भाववाचक नामशब्दका पछाडि प्रयोग हुने, साथ वा सहित अर्थ बुझाउने शब्द (जस्तै- कृपापूर्वक, भक्तिपूर्वक, आनन्दपूर्वक आदि)।
  2. साथ; सहित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)