पूर्वकथित

वि.

  1. पहिले भनिएको वा उल्लेख गरिएको; पूर्वोक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)