पूर्वतालिम

ना. [सं. पूर्व+अ. तालीम]

  1. खेल, नाटक, युद्ध आदिका लागि पहिले नै दिइने तालिम; रिहर्सल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)