पूर्वज
ना.
- जाति वा वस्तुको अंश वा आदिम स्वरूप।
- पुर्खा; जिजुबाजे।
- पहिले नै जन्मिएको; जेठो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)