पूर्वतिथीय
वि. [सं.]
- जुन दिन लेखिएको हो त्यसभन्दा पहिलेकै तिथि-मिति दिइएको; वास्तविकभन्दा अगाडिको मिति जनाइएको (लेख, प्रलेख आदि)।
- अघिल्लो मितिदेखि लागु हुने गरी निर्धारित गरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)