पूर्व तीन नम्बर
ना. [पूर्व+तीन+नम्बर]
- पूर्व दुई नम्बर र चार नम्बरका बिचमा पर्ने ओखलढुङ्गा, चिसङ्खु, ऐँसेलुखर्क, मानेभन्ज्याङ आदि बस्तीहरूसहितको एक इलाका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पूर्व+तीन+नम्बर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)