पूर्वधारणायुक्त
वि.
- कुनै तर्क, वादविवाद आदिमा कुनै एक पक्ष वा अर्को पक्षका सम्बन्धमा पहिलेदेखि नै एउटा धारणा वा विचार स्थिर गरिसकेको; पहिलेदेखि नै बनाएको धारणा वा विचार लिएर हिँड्ने।
- पूर्वाग्रहग्रस्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)