पूर्वनिश्चित

वि. [सं.]

  1. पहिलेदेखि नै निश्चय गरिएको; अघिबाट नै टुङ्गो लागिसकेको; पूर्वनिर्धारित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)